काठमाडौं उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिए


काठमाडौं, २७ असोज । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार १ सय २९ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्