काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण


काठमाडौँ, ६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा १६०, ललितपुरमा ५ र भक्तपुरमा ५० जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । ।

 

प्रतिक्रिया दिनुहोस्