काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना संक्रमण


काठमाडौं,२२ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्