काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण

काठमाडौं,२१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर ३२ र भक्तपुरमा ३२ जनामा संक्तमण पुष्टि भएको छ ।