काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण


काठमाडौं,२१ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर ३२ र भक्तपुरमा ३२ जनामा संक्तमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्