काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रमित थपिए


काठमाडौं,११ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्