काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं,१७ भदौ । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्