काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं,१६ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्