काठमाडौं उपत्यका प्रवेश गर्न आफू बस्ने पालिकाको अनुमति अनिवार्य


काठमाडौं,३२ जेठ । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न आफू बस्ने पालिकाको अनुमति अनिवार्य गरेको छ। सवारी पास सम्बन्धी नयाँ सूचना जारी गर्दै जिल्ला प्रशासन काठमाडौंले उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि  आफू बस्ने पालिकाको अनुमति चाहिने व्यवस्था  गरेको हो ।

प्रतिक्रिया दिनुहोस्