काठमाडौं र कपिलवस्तुका थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो


१ जेठ, काठमाडौं । काठमाडौं र कपिलवस्तुका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्