कानुनमन्त्री शेरबहादुर तामाङद्धारा पदबाट राजीनामा (विज्ञप्तिसहित)


rezine rezine-letterकाठमाडौ, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् । सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास गरेको भन्दै नेकपाका शीर्ष नेताहरुले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् ।

यसको सर्वत्र आलोचना भएपछि उनले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्