कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट


काठमाडौं,१५ जेठ । सरकारले कृषिका लागि ४१ अर्ब ४० करोड र सिचाँइका लागि २५ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ।आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्