कोरियन भाषा परीक्षामा ७ हजार ९ सय ९६ उत्तिर्ण


काठमाडौ, १५ असार । सन् २०१९ का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । नतिजा अनुसार ७ हजार ९ सय ९६ जना उतिर्ण भएका छन् ।
ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको हो ।
यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उतीर्ण भएको बैदेशिक रोजगार विभाग इपिएस शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्