कोरोनाको अर्को विरामी भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या तीन पुग्यो


काठमाडौं,१२ चैत । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्