कोरोनाले मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ


काठमाडौं,५ जेठ,  । कोरोना संक्रमणका कारण मृत्यु भएकी  महिलाको शिशुसहित परिवारका ५ सदस्यको रिपोर्ट नेगेटिभ अएको छ ।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालमा चिकित्सक डा. सुमनराज ताम्राकारले जानकारी दिए । बिहीबार उनको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्