25 जना भन्दा बढी भएको भन्दै राज्य व्यवस्था समितिको बैठक स्थगित


काठमाडौं, ६ चैत । सरकारले भेला तोकेको भन्दा बढी व्यक्ति उपस्थित भएको भन्दै संसदीय समितिको बैठक स्थगित भएको छ । संसदको राज्यव्यवस्था समितिको बिहीबारको बैठक झण्डै ४५ मिनेट बसेर स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्