कोरोना संक्रमणका कारण काठमाडौंमा एकको मृत्यु,मृतकको संख्या ३२ पुग्यो


काठमाडौं,१९ असार । कोरोना भाइरस संक्रमणका कारण काठमाडौंका एक वृद्धको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्