कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु


काठमाडौं,२२ असोज । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो । उपचारको क्रममा बुधबार राति तुलाचनको मृत्यु भएको वडा नं. ५ का अध्यक्ष चेत बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्