कोरोना संक्रमण भएका युवा सवार विमानमा आएका १७० यात्रुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी


काठमाडौँ, १३ चैत । कोरोना भाइरस संक्रमण भएका युवा आएको एयर अरेबियाको जहाजबट १७० जना यात्रु नेपाल आएका थिए । चैत ६ गते दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको विमानमा धादिङका ती युवासँगै १७० जना यात्रु नाईएको छ । जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभूवन विमानस्थलमा अवतरण भएको थियो। उनीहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । सक्रमित ३२ वर्षे युवाको टेकू अस्पतालमा उपचार भईरहेकोस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्