गंगामाया र डा.केसीको नाममा ‘इमोसनल ब्याल्कमेलिङ’ नगर्न भट्टराईको आग्रह


२५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले डा. गोविन्द केसी र गंगामाया अधिकारीको नाममा ‘इमोसनल ब्याकमेलिङ’ भइरहेको बताएका छन् ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा बोल्दै सांसद भट्टराईले डा. केसी, गंगामाया र बालकृष्ण ढुंगेलका नाममा ‘इमोसनल ब्याकमेलिङ’ नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्