गुडिरहेको गाडीमा अण्डाबाट चल्ला निस्किएपछि


विश्वमा अनेक घटना हुन्छन जुन हामीलाई पत्याउनै मुस्किल पर्छ । हालै यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल हुन्छ । गुडिरहेको गाडीमा राखेको अण्डाबाट भटाभट कसरी चल्ला निस्किए भनेर । ग्लोबल वार्मिङको असरका कारण इन्कुवेशन नगरिएको अण्डाबाट चल्ला निस्किएको हो । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा अण्डाबाट चल्ला निस्किएको देखाइएको हो । चल्लाहरु अन्डाको खोल फोर्दै निस्किएका हुन ।

प्रतिक्रिया दिनुहोस्