गृहमन्त्री र आईजीपीको राजीनामा माग गर्दै प्रर्दशन


काठमाडौं, २० असोज । निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौमा प्रदर्शन गरिएको छ । शनिवार माइतीघर मण्डलाबाट शुरु भएको प्रदशनमा प्रर्दशनकारीले गृहमन्त्रीको राजीनामा माग्नुका साथै प्रहरी प्रमुखलाई बर्खास्त गर्न माग गरेका छन् ।
प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्