गृह मन्त्रालयले ६० सिडिओको सरुवा (सूचीसहित)


काठमाडौं, १३ वैशाख। गृह मन्त्रालयले विहिबार एकै पटक ६० जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।

गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाएर पठाइएको छ । सरुवामा पर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका छन ।

CDO_2

CDO_1

प्रतिक्रिया दिनुहोस्