ग्राण्डी अस्पतालमा हेलिकप्टर दुर्घटना


काठमाडौँ, १६ असार । ग्राण्डी अस्पतालको छतमा हेलिकप्टर दुर्घटना भएको छ । शनिबार बिरामी लिन जानको लागि डाक्टर लिन अस्पतालको छतमा ल्याण्ड गर्ने क्रममा सिम्रिक एयरकोकल साइन ढल्ब्ीच् को हेलिकोप्टर दुर्घटनामा भएका हो ।
अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा थियो । काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । विमानको पखेटामा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्