चार जुलाईबाट एनएसीले जापान उडान भर्ने


काठमाडौं । नेपाल वायुसेवा निगमले जुलाई ४ तारिखदेखि साताको तीन दिन जापान उडान भर्ने अनुमति पाएको छ ।

काठमाडौं–जापान उडानका लागि राति २ः३० बजेको समय समय पाएको हो । विमान जापानको समयअनुसार ११ः५५ अवतरण गर्नेछ ।

निगमले जापान–काठमाडौं उडानका लागि जापानको समयअनुसार १ः५५ बजेको समय पाएको छ ।

प्रतिक्रिया दिनुहोस्