‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने


काठमाडौं,२ जेठ ।‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक  विकासको काममा मुलुकभर परिचालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्