चौतारी र प्रेस सेन्टर एकताबारे छलफल गर्दै प्रेस चौतारी


काठमाडौ, ३१ जेठ । प्रेस चौतारी नेपालको अन्तिम केन्द्रीय बैठक नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । नेकपा एमाले र माओवादी एकतापश्चात नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थापना भएसँगै प्रेस चौतारीको अन्तिम बैठक पेरिसडाँडामा सुरु भएको हो ।
बैठकले चौतारी र प्रेस सेन्टरको एकताबारे छलफल गर्ने सचिव सुरोजंग पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्