छक्कापञ्जा टिमसँग दीपिका


हिरोइन दीपिका प्रसाई व्यवसायिक रेकर्ड राख्न सफल छक्का पञ्जा टिमसँग काम गर्ने भएपछि निकै खुसी छिन । छक्का पञ्जा ३ मा दीपिका औपचारिक रुपमा अनुवन्धन भएपछि दंग छिन । उनको यो टिमसँग काम गर्न भने अर्की नायिका साम्राज्ञीराज्य लक्ष्मीले जुराएकी हुन किनकी उनलाई फिल्म टिमले खोजेपनि वास्ता गरिनन । यस लगत्तै दिपिकाले यो फिल्ममा काम गर्ने अवसर पाइन ।

प्रतिक्रिया दिनुहोस्