छात्रालाई यौन हिँसा गरेको आरोपमाआरआर क्याम्पसका प्राध्यापक पक्राउ


काठमाडौं, २८ पुस । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्