जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गरिन्छ : प्रधानमन्त्री ओली


काठमाडौं, १२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको कुल जनसंख्याको २ प्रतिशतको कोरोना परीक्षण गरिने बताएका छन् ।

राष्ट्रको नामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञहरुको सुझावअनुसार २ प्रतिशत नागरिको कोरोना परीक्षण हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्