जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु


हेटौंडा,२१ फागुन । मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जन्ती बोकेर मकवानुर गढीबाट सुकौैराको सातकन्या तर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्ज्याङमा दुर्घटनामा परेको हो ।

मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्