जहाँ छौं, त्यही दशैं मनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


१८ असोज, काठमाडौं । जहाँ छौं, त्यही दशैं मनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।  कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्