टोखा नगरपालिकामा एमालेका अधिकारी विजयी


४ जेठ । टोखा नगरपालिकामा नेकपा (एमाले) मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्