डलरको भाउ बढ्दा नेपाली रुपैयाँ कमजोर


काठमाडौ, ३ असोज । अमेरिकी डलर सर्वाधिक बलियो हुँदा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक डलरको भाउ ११७ रुपैयाँ सात पैसा तोकेको छ।

भारतीय मुद्रा कमजोर हुँदा त्यसैसँग जोडिएर नेपाली रुपैयाँ कमजोर भएको हो। भारुसँगको स्थिर बिनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि प्रभावित हुन्छ। मंगलबारको तुलनामा डलरको भाउ ७५ पैसाले बढेको छ।

प्रतिक्रिया दिनुहोस्