‘डी’ र ‘ई ग्रेड’ ल्याउने विद्यार्थीका लागि पुरक परीक्षा


२ असार । ‘डी’ र ‘ई ग्रेड’ ल्याउने विद्यार्थीले पुरक (ग्रेड बृद्धि)परीक्षा दिन पाउने भएका छन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था गरेको हो ।
परीक्षा आगामी साउन १४ गतेदेखि हुने छ ।

त्यसैगरी परीक्षाको नतिजाका बारेमा चित्त नबुझे परिक्षार्थीले नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन पनिका, सम्बन्धित क्षेत्रीय निर्देशानालय वा जिल्ला शिक्षा कार्यालयमामा दिन सक्ने व्यवस्था मिलाएको पनिकाले जानकारी दिएको छ । २० देखि ३० ल्याउनेलाई ‘डी’ र २० देखि १० प्रतिशत ल्याउनेलाई ‘इ’ अक्षराङ्कन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्