डुंगा दुर्घटना हुदा ३० यात्रु वेपत्ता


काठमाडौ, २ जेठ । भारतमा डुंगा दुर्घटना हुँदा ३० जना वेपत्ता भएका छन भने १२ को उद्धार गरिएको छ । तीव्र गतिको हावाहुरीका कारण मंगलबार आन्द्र प्रदेशको गोदावरीमा डुंगा दुर्घटना भएको हो । डुंगामा करिब ५५ जना सवार भएको बताइएको छ ।
हराइरहेकाहरुलाई उद्धार टोलीले खोजी गरिरहेको छ ।
गोदावरी नदीमा यस प्रकारका धेरै दुर्घटना हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्