डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण


काठमाडौं,१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पले शुक्रबार ट्विटरमार्फत् आफू फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्