तपाईलाई पनि डिभी पर्यो कि? थाहा पाउनुहोस


काठमाडौ, २ जेठ । अमेरिकी डाइर्भसिटी भिसा इडिभी २०१९ को नतिजा सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार सन अक्टोबर १८, २०१७ देखि नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्राम अन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार मंगलबार पौने १० बजे सार्वजनिक गरेको हो । डिभी भर्नका लागि कक्षा १२ पास गर्नुपर्ने प्रावधान रहेको छ ।इडिभीको नतिजा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस ।

www.dvlottery.state.gov

प्रतिक्रिया दिनुहोस्