तिवारी हत्याको विरुद्धमा उर्लियो बुटवल (हेर्नुहोस् पाँच तस्बिर)


५ पुस ।  गोली प्रहारपछि हत्या भएका युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यारा पत्ता लगाउन र दोषीमाथि कारबाहीको माग गर्दै हजारौँ युवा–विद्यार्थी सडकमा उत्रिएका छन् । उनीहरुले मंगलबार बुटवलका विभिन्न क्षेत्रमा जुलस र सभाहरु गरेका छन् । जुलुस र सभाका पाँच तस्बिरः  yuba9 yuba7 yuba6 yuba5 yuba4

प्रतिक्रिया दिनुहोस्