तीनवटै राप्रपा नेतासँग पारसको गोप्य भेट


काठमाडौ, १४ भदौ । पूर्वयुवराज पारस शाहले राप्रपाका नेताहरुसँग गोप्य भेटवार्ता गरेका छन ।
बुधवार पारस शाहले राप्रपातीनै पार्टीका नेताहरुलाई गोप्य रुपमा भेटेर राजतन्त्रको विषयमा छलफल गरेका छन ।
उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीका युवा नेताहरुसँग राष्ट्रियता, समाज र महिला तथा बालबालिकामाथि भएको हिंसा, राज्यमा भएको अस्थिरता लगायतका विषयमा छलफल गरेको राप्रपा प्रजातन्त्रिकका प्रवक्ता किरण गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्