तीन प्रदेशमा को–को छन् एमालेका तर्फबाट उम्मेदवार (सूचीसहित) 


५ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन अब १० दिन पनि बाँकी छैन । यही असार १४ गते हुने निर्वाचननका लागि प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मनोनयन दर्ता भएको छ ।

एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा हुने यस दोश्रो चरणको चुनावबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुने छन् । एमालेका तर्फबाट तीन प्रदेशमा को–को छन् उम्मेदवार हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्