तेक्वान्दोकी काजलले जितिन् स्वर्ण


काठमाडौँ, १७ मङ्सिर  । १३ औं सागमा तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्