त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’


काठमाडौं, ८ फागुन, । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘पर्यटन परी’ नामक दुईवटा रोबोर्टबाट सेवा सुरु गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार यी रोबोर्ट नेपाली प्राविधिकले नेपालमा नै तयार पारेका हुन् ।
प्रतिक्रिया दिनुहोस्