थप ३७८ जनामा कोरोना संक्रमण


काठमाडौं,२४ साउन । पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्