थप १०१६ जनामा कोरोना संक्रमण


काठमाडौं,२ भदौ । मंगलबार नेपालमा पथप १०१६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसार

नेपालमा  कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्