थप १०६९ जनामा कोरोना संक्रमण


काठमाडौं,१६ भदौ । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्