थप १०८ जनामा कोरोना संक्रमण


काठमाडौँ, २५ असार । थप १०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्