थप १४७ जनामा कोरोना संक्रमण


काठमाडौं,८ साउन । पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ४८१ नमुना परीक्षण गरिएको थियो, त्यसक्रममा १४७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्