थप १६७ जनामा कोरोना संक्रमण


काठमाडौं,१ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका २७ वटा ल्याबमा ४ हजार ९८१ नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्