थप १९ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या ६०३ पुग्यो


काठमाडौं,  ११ जेठ । थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा संक्रमित संख्या ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्