थप २०४ जनामा कोरोना संक्रमण

काठमाडौं,२३ असार । पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।